लोकसेवा आयोगद्वारा चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित

लोकसेवा आयोगद्वारा चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित

  • बिहिबार, चैत्र ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौ,  ६ चैत । 

लोकसेवा आयोगले पनि चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको बिहीबार बसेको बैठकले चैत ८ गतेदेखि हुने भनिएका लिखित परीक्षा अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

संक्रमणका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले सिर्जना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी लिखित परिक्षा स्थगित गर्ने निर्णय गरेको आयोगका उपसचिव एकनारायण शर्माले विज्ञप्ति मार्फत जानकारी दिए ।

निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ