अभिनेत्री कुरीलेन्कोलाई लाग्यो कोरोना

अभिनेत्री कुरीलेन्कोलाई लाग्यो कोरोना

  • बुधबार, चैत्र ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

युक्रेनी मुलकी अमेरीकी अभिनेत्री तथा मोडल ओल्गा कुरीलेन्कोलाई कोरोना लागेको छ । उनले सामाजि सञ्जालमार्फत यो जानकारी दिएकी छन् । साईन्स फिक्सन ओल्लिवियन लगायतका फिल्ममा उनको अभिनय छ ।
उनले इन्सटाग्राममा आफू घरैमा बसीरहेको बताएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी