ट्याक्टरले किचेर झापामा एक जनाको मृत्यु

ट्याक्टरले किचेर झापामा एक जनाको मृत्यु

  • मङ्लबार, चैत्र ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

झापा,चैत्र ०४ गते । झापा हल्दिबारी-१ बस्ने १६ बर्षीय बिनोद लिङ्देनको ट्याक्टरले किचेर मृत्यु भएको छ । आज दिउँसो पौने ३ बजे बिर्तामोड-१० शिवालय साईरन चोक स्थित भित्री सडकखण्डमा गोलधापबाट बिर्तामोड तर्फ आउदै गरेको प्र-१-०१-००१ त ८२९९ नम्बरको ईटा बोकेको ट्याक्टरमा सवार रहेका कामदार बिनोद एक्कासी ट्याक्टरबाट लड्दा सोही ट्याक्टरले किची गम्भिर घाईते भएकोमा उनको बि.एण्ड सि. अस्पताल बिर्तामोडमा उपचारको क्रममा अपरान्ह पौने ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

ट्याक्टर र चालक झापा हल्दिबारी(३ बस्ने दिपक लिम्वु नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ