कास्कीको लुम्लेलाई केन्द्र विन्दू बनाएर भूकम्प

कास्कीको लुम्लेलाई केन्द्र विन्दू बनाएर भूकम्प

  • सोमवार, चैत्र ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

कास्की, ३ चैत । कास्कीको लुम्लेलाई केन्द्र विन्दू बनाएर गएराति पाँच म्याग्निच्यूटको भूकम्प गएको छ । आइतबार राती पौने ९ बजे भूकम्प गएको हो । भूकम्पका कारण स्थानीय तर्सिएका थिए ।

कास्की, स्याङ्जा, पर्वत, वाग्लुङ, गुल्मी, तनहुँ र चितवनसम्म भूकम्पको ठूलो झड्का महसुश गरिएको थियो । भूकम्पबाट मानवीय क्षति भएको छैन भने अन्य क्षतिको विवरण पनि प्राप्त भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ