प्रचण्डलाई गालमा थप्पड लगाएका पदव कुवँरलाई फेरी किन पक्राउ गरियो ?

प्रचण्डलाई गालमा थप्पड लगाएका पदव कुवँरलाई फेरी किन पक्राउ गरियो ?

  • आइतवार, चैत्र २, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

चैत्र २ काठमाण्डौं । प्रचण्डमाथि ०६९ सालमा गालामा थप्पड हानेर  तात्कालीन मााओवादी कार्यकर्ताको कुटाई खानुका साथै प्रहरी हिरासतमा बसेर धरौटीमा छुटेका बाग्लुगंका पदम कुँवर फेरी पक्राउ परेका छन् ।
उनलाई संघीय ससदको शौचालय छिर्दे गर्दा प्रहरीले गएराति नियन्त्रणमा लिएको थियो । उनले अनुमति विनै ससद भवन छिरे पछि पक्राउ गरिएको बताईएको छ । नेताहरुले देश विगारे भन्दै शौचालयमा छिरेका थिए कुवँर । उनलाई आजै छाडिने प्रहरी स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ