बेलायतमा कोरोनाबाट एकै रातमा दोव्वरको मृत्यु, संक्रमित ११ सय नाघे

बेलायतमा कोरोनाबाट एकै रातमा दोव्वरको मृत्यु, संक्रमित ११ सय नाघे

  • आइतवार, चैत्र २, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

एजेन्सी चैत्र २ । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोनाले बेलायतमा एकै रातमा विगत २० दिनमा मारिएको भन्दा दोव्वरमान्छेको मृत्यु भएको छ ।

यससगैं बेलायतमा कोरोनाबाट मर्नेको संख्या २१ पुगेको छ । यसबाट संक्रमितको संख्या ११ सय ४० पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ