कालिकाेटमा मदिरा किनबेच बन्द गर्न नेकपा जनपरिषदकाे आग्रह, अटेर गरे हुने क्षतिकाे जिम्मा स्वयमकाे हुने चेतावनी

कालिकाेटमा मदिरा किनबेच बन्द गर्न नेकपा जनपरिषदकाे आग्रह, अटेर गरे हुने क्षतिकाे जिम्मा स्वयमकाे हुने चेतावनी

  • शनिबार, चैत्र १, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

कालिकाेट, १ चैत ।

नेपाल कम्युनिस्ट पार्टी भेरी कर्णाली स्वायत्त जनपरिषद कालिकोटले जिल्लामा मदिरा नियन्त्रण गर्ने भएको छ ।
एक बर्ष अगाडि देखिनै नेकपा कालिकोटले उक्त अभियान चलाएको थियो । मदिरा उत्पादन तथा बिक्रिवितरणमा रोक लगाएको नेकपालेको अभियानले सफलता पाएपनि पछिल्लो समय बिदेशी मदीराको डिलर राखेर बिक्रिवितरण सुरु भएपछि जिल्ला जनपरिषदले रोक लगाउने जनाएके हो ।

स्थानीय तहमा फर्म दर्ता गरेरै बिक्रिवितरण गरेको भन्दै जिल्ला जनपरिषदका प्रमुख अर्जुन बिकले बिज्ञप्ती जारी गरी कालिकोट मदिरा मुक्त जिल्ला घोषणा गरिएकाले बिक्रिवितरण नगर्न सचेत गराएका हुन् ।
स्थानियले नेकपाको मदिरा नियन्त्रण को सफल अभियान पछी सिको गरेका जनप्रतिनिधी को अभियानमा जनता ले साथ नदिँदा पुनः पहिलाकै स्थितीमा समाज फर्किदा जनपरिषद कालिकोट ले मदिरा नियन्त्रण अभियान पुनः थालनी गर्ने गरिएको हो बिज्ञप्तीमा भनियको छ ।
मदिरा बेचबिखन र सेबन ले जनता सामाजिक सद्भभाव मा ठूलो असर पर्नु का साथै अप्रिय घटना घट्ने गरेका ले प्रत्यक एरिया हरुमा युवा परिचालन गरि मदिरा नियनणत्रण गरिर्ने बताएका छन् ।

मदीर किनबेच गर्न नदीने बताउदै व्यापारी सबै लाई सहयोग गर्न अपिल गरेका छन् । यो अपिल लाई अटेर गरि बेचबिखन गरेमा हुने क्षतिको स्वयमले जिम्मा लिनुपर्ने बिज्ञप्तीमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ