बिरगंज ।
प्रकृति सेवा प्रतिष्ठान नेपाल बिरगंजले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक कमल राज पन्डितलाई स्वागत गरेकेा छ । प्रतिष्ठानका अध्यक्ष जसपाल सिंहको नेतृत्वमा पन्डितलाई उनकै कार्यकक्षमा स्वागत गरेको हाे ।
प्रतिष्ठानका अध्यक्ष जसपाल सिंहले सो अवसरमा संस्थाले बिगतमा गर्दै आएको कार्यहरुको साथै नागरिकस्तरबाट देखिएका बिरगंजकाे ट्राफिक समस्याका बिषयमा सुनाएका थिए ।
ट्राफिक प्रहरी निरीक्षक पन्डितले आफू पनि प्रकृति प्रेमी भएकोले संस्थाको कार्य प्रति आफू सकारात्मक रहने र सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गरेका थिए ।
सो स्वागत कार्यक्रममा लालबाबु सिंह , शम्भु चौधरी ,शैलेन्द्र त्रिपाठी ,मो. राजा हुसैन, केदार गुप्ता, सन्चारकर्मी राजेन्द्र सिंह राजपुत लगायतको उपस्थिति रहेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline