हलिउडका चर्चित अभिनेता टम र उनकी श्रीमती रीता विल्सन कोरोना संक्रमित

हलिउडका चर्चित अभिनेता टम र उनकी श्रीमती रीता विल्सन कोरोना संक्रमित

  • बिहिबार, फाल्गुन २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, फागुन २९ । हलिउडका चर्चित अभिनेता टम ह्यान्स र उनकी श्रीमती रीता विल्सन कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको छ ।

ओक्कार अवार्ड बिजेता अभिनेता टम ह्यानसले सामाजिक सञ्जाद ट्वीटर माफर्त आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन् ।

एल्भिस प्रेस्लेको जीवनीमा आधारित चलचित्रको काममा व्यस्त रहेकै बेला टम ह्यान्सलाई कोरोनाको संक्रमण भएको हो । यी दम्पत्तीलाई अहिले आइसोलेसनमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी