दैलेखको आठबीस नगरपालिका–४ राकम कर्णालीको देउले स्थानमा भेटिएको जङ्गली जनावर ‘घोरल’ । हिमालमा हिउँ परेपछि वासस्थानका लागि भौँतारिदै गाउँतर्फ पसेपछि स्थानीयवासीले नियन्त्रणमा लिई ईलाका वन कार्यालय राकममा बुझाएका छन् । घरेलु उपचारपछि बुधबारनै जिल्ला वन कार्यालयमा पठाइने ईलाका वन कार्यालयले बताएको छ । तस्वीर ः पुरुषोत्तम थापा
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline