फाल्गुन २५, बारा ।
पत्रकार वीरेन्द्र साह हत्याका आरोपी कुन्दन फौजदार १२ वर्षपछि पक्राउ परेकाछन्।
१२ वर्षदेखि फरार रहेका बारागढी गाउँपालिका– ६ गडहल निवासी फौजदारलाई शनिबार राति २ बजे प्रहरीले उनकै घरबाट पक्राउ गरेको छ ।
प्रहरीले ४ राउन्ड हवाई फायर गरेर उनलाई पक्राउगरेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए ।
एभिन्यूज टेलिभिजनमा कार्यरत साहलाई २०६४ असोज १८ गते टाँगिया बस्ती जंगलमा हत्या भएको थियो।
हत्या आरोपि मध्येका दुई जना फरार छन् ।
फौजदारसम्बन्धी मुद्दा मुलतवीमा रहेकोले उनलाई अदालतमा बुझाइने एसपी पंगेनीले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline