मिस ब्युटी अफ चितवनको ताज कृति चौधरीलाई

मिस ब्युटी अफ चितवनको ताज कृति चौधरीलाई

  • सोमवार, फाल्गुन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

भरतपुरमा रहेको ट्प वन मिडिया प्रा. लि. को आयोजनामा भएको ग्राण्ड फिनालेमा फस्ट रनर अप नविना कंडेल, सेकेन्ड रनर अप रस्मिता अधिकारी, अर्गनाईजर च्वाईस प्रतिक्षा अधिकारी, मिस कन्फिडेन्स प्रतिक्षा अधिकारी, मिस पपुलर कृति चौधरी, बेस्ट वक प्रतिक्षा अधिकारी, वेष्ट आईज खुशि सुनुवार, मोस्ट फोटोजेनिक कमला खत्रि, वेस्ट फिगर कृति चौधरी, भ्युर्वस च्वाईस नविना कंडेल, मस्ट ट्यालेन्टेड सुस्मिता काफ्ले, मिस डिसिपिल्न सिता सापकाटाले जित्न सफल भएको आयोजक ट्प वन मिडिया प्रा। लि। का प्रबन्ध निर्देशक रब्स सापकोटाले जानकारी दिए ।

फाईनल चरणको निर्णायकमा नायीका अनिता के।सी, निर्माता बसन्त शर्मा, नायीका सोनि बि।सी, रंगकर्मि रफि शाह रहेका थिए । भने कार्यक्रमको विषेश आर्कषणका रुपमा चलचित्र लेखक मौनता श्रेष्ठ, नायक दिवश धिताल, निर्माता निर्देशक राजु अधिकारी, निर्माता तुलशि आचार्य, चलचित्रकर्मि प्रदिप के।डि र सागर ढुंगाना रहेका थिए ।

अन्तिम चरणका लागि छनौट भएका प्रतियोगीहरुलाई एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिएको थियो । जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर, ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिईएको थियो ।

विजेताहरुले थाईल्याण्ड टुर को प्याकेज सहित, विभिन्न आर्कषक पुरस्कार सहित राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि गराउने, चलचित्र, म्युजिक भिडियोको अवसर प्रदान गरिने आयोजकले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ