अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आउनु पूर्व एउटा एनिमेटेड भिडियोमा उनलाई बाहुबली बनाईएको छ । जस प्रति ट्रम्पले खुसी हुदै ट्वीटरमा शेयर गरेका छन् ।
यो पोष्टलई डोनाल्ड ट्रम्प आफैले शेयर गरेका छन् । उनले भारत र अमेरीका एक भएको टिप्पणी पनि गरेका छन् ।
ट्वीटर ह्यान्डलले भारतको सबै भन्दा सफल चलचित्र बाहुबलीमा ट्रम्पलाई देखाएर भारत र अमेरीकाको मित्रतालाई झल्काउन खोजिएको छ । एक मिनट २१ सेकेण्डको यो भिडियो भाईरल बनिरहेको छ ।
https://twitter.com/Solmemes1/status/1231326273894526976?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed&ref_url=https%3A%2F%2Fnavbharattimes.indiatimes.com%2Findia%2Fdonald-trump-retweets-his-meme-video-on-twitter-says-looking-forward-to-being-in-india%2Farticleshow%2F74262314.cms
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline