जेभियर्स ईग्लिस स्कुलको पाचौं बार्षिकोत्सव सम्पन्न

जेभियर्स ईग्लिस स्कुलको पाचौं बार्षिकोत्सव सम्पन्न

  • शनिबार, फाल्गुन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

विराटनगर फागुण १० । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभियर्स ई. स्कूलले पाँचौ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

सकूलकोे प्राङगणमा आज शनिबार विविद्य कार्यक्रम गरी वार्षिकोत्सव तथा अभिभावक दिवश मनाएको हो । कार्यक्रममा स्कूमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले नृत्य, गायन, नाटकलगायतको विभिन्न कार्यक्रम गरी वार्षिक उत्सवमा सहभागि अथिति, अभिभावक तथा उपस्थित सवैलाई दिनभर भरपुर मनोञ्जन दिएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि बुढीगंगा गाउँपालिका उपाध्यक्ष अमृताकुमारी गच्छादार, अर्किड कलेजका प्रिन्सिपल दिपेश बास्तोला , सिटिी कलेजका क्याम्सप प्रमुख तिर्थ घिमिरे ,स्कुलका प्रिन्सिपल प्ररेश पोखरे र स्कूलका स्ञ्चलक जनक ढकाललगायतले बोलेका थिए । कार्यक्रम स्कूल व्यवस्थापन समितिका अध्यक्ष जितनारायण थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी