ईन्डिया २ फिल्म सुटिगंमा दुर्घटना, निर्देशक सहित तीन जनाको मृत्यु

ईन्डिया २ फिल्म सुटिगंमा दुर्घटना, निर्देशक सहित तीन जनाको मृत्यु

  • बिहिबार, फाल्गुन ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

चेन्नई फागुण ८ । भारतमा ईन्डिया २ नामक फिल्म सुटिगंको क्रममा क्रेन खसेर दुर्घटना हुदा निर्देशक सहित ३ जनाको मृत्यु भएको छ । कलाकार कमल हसनले निर्माण गर्न लागेको सो फिल्मको चेन्नई छेउमा सुटिगं चल्दै थियो ।

अचानक क्रेन खसे पछि मृत्यु हुनेमा निर्देशक मधु, सहायक निर्देशक कृष्णा र एक जना कर्मचारी चन्द्रनले ज्यान गुमाएको बताईएको छ । यसमा अन्य ७ जना घाईते भएका छन् । घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी