नायिका प्रियंका कार्की र आँचल शर्माको विवाहको मिति तय भएको छ । प्रियंकाले फागुन १५ गते विवाह गर्ने पक्का भएको उनले आफ्नो ईन्ष्टाग्राममा तस्वीर शेयर गरेर जानकारी गराएकी छिन् । प्रियंकाले नायक तथा मोडल आयुष्मान देशराजसँग विवाह गर्देछिन् । उनीहरु लामो समयदेखि प्रेममा रहेका छन् ।
प्रियंका र आयुष्मानले एक बर्ष अगाडिनै ईङगेजमेन्ट गरीसकेका छन् । नायिका प्रियंका कार्की पहिलो विवाह असफल भएपछि सम्बन्ध बिच्छेद गरेर चलचित्र तथा म्युजिक भिडीयोमा जमेकी हुन ।
यस्तै अर्की नायिका आँचल हर्माको विवाह फागुन २९ मा पक्का भएको छ । डाक्टर उदिप श्रेष्ठ संग उनको विवाह पक्का भएको हो । आँचल उदीपसँग केही समयअघिदेखि प्रेममा छिन् । नायिका आाचल म्युजिक भिडीयो तथा चलचित्रमा व्यस्त छिन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline