अखिल (क्रान्तिकारी)द्वारा शैक्षिक हड्तालसहितका संघर्षका कार्यक्रमहरु घोषणा, पक्राउ नेता रिहा गर्न माग

अखिल (क्रान्तिकारी)द्वारा शैक्षिक हड्तालसहितका संघर्षका कार्यक्रमहरु घोषणा, पक्राउ नेता रिहा गर्न माग

  • शनिबार, फाल्गुन ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं, ३ फागुन । विप्लन नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले गिरफ्तार अध्यक्ष चिरन्जीवि ढकालसहित विद्यार्थी नेताहरुको रिाईकोमाग गर्दै चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।
संगठनका केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराई शनिवार विज्ञप्ती जारी गरेर केन्द्रिय अध्यक्ष चिरन्जीवि ढकाललगायत देशैभरि सरकारद्धारा गैह्रन्यायीक रुपमा गिरप्तार गरिएका सवै विद्यार्थी नेता कार्यकर्ताहरुको विना सर्त तत्काल रिहाईको माग गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरिएको जनाएका छन् ।
संघर्षका कार्यक्रमहरु अन्तर्गत फागुन ४, ५ र ६ गते प्रचार प्रचार (सामाजिक संजाल, व्यानर, फोटोसहितको पोष्टर, वालिङ्ग लगायत), फागुन ७ गते ज्ञापन पत्र पेश (त्रिवि, त्रिविका आंगिक क्याम्पसहरु, प्रजिअ र अन्य शैक्षिक संस्थाहरुमा) , फागुन ८ गते कोणसभा (सवै शैक्षिक संस्थाहरुमा) , फागुन ११ गते अन्तरक्रिया (विषयः– अखिल (क्रान्तिकारीमाथीको प्रतिवन्द र स्ववियू) , फागुन १२ गते विरोध प्रदर्शन (सवै क्याम्पसहरुमा) र त्रिवि प्रशासनमा तालावन्दी, फागुन १३ गते मशाल जुलुश र फागुन १४ गते आम शैक्षिक हड्ताल गर्ने रहेको जनाइएको छ ।

यस्ताे छ विज्ञप्ती ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी