राहुल गुप्ता /पर्सा, २४ माघ ।
ने.बि.संघ ठाकुरराम क्याम्पसले त्रिभुवन विश्वविद्यालयका रजिस्टारलाई ज्ञापनपत्र बुझाएको छ ।
ने.बि.संघ ठाकुरराम बहुमुखी क्याम्पस इकाई उपाध्यक्ष एवम् स्वबियु सभापतिको भाबी उम्मेद्बार मुनराज तिवारीको नेतृत्वमा शुक्रवार बिभिन्न माग राखि बिद्यार्थीले ज्ञापनपत्र बुझाएका हुन् ।
ने.बि.संघका पुर्व केन्द्रिय सदस्य सुधिर पटेल र बद्री तिवारी लगायतको उपस्थितीमा बुझाईएको ज्ञापन पत्रमा स्वबियु निर्वाचन तालिका प्रकाशन गर्न, यथासिघ्र त्रि.बि रेक्टर नियुक्त गर्ने लगायत विभिन्न बुदाको माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा माग गरेको बुदाहरु यथाशीघ्र कार्यनयन न भए ने.बि.संघ कडा आन्दोलन गर्न बाध्य हुने कुरा समेत पत्रमा उल्लेख भएको विद्यार्थी नेता मुनराज तिवारीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline