एमवीवीएसमा पूर्ण रुपमा छात्रवृद्धीमा नाम निकाल्ने विद्यार्थीलाई शिक्षादीपको सम्मान

एमवीवीएसमा पूर्ण रुपमा छात्रवृद्धीमा नाम निकाल्ने विद्यार्थीलाई शिक्षादीपको सम्मान

  • सोमवार, माघ ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

विराटनगर, ६ माघ । शिक्षादीप कलेजलले एमवीवीएसमा पूर्ण रुपमा छात्रवृद्धीमा नाम निकाल्न सफल भएका दुई जना विद्यार्थीलाई सम्मान गरेको छ ।
कलेजजले आज सोमबार कलेजमा एक कार्यक्रमको आयोजना गरि एमवीवीएसमा पूर्ण रुपमा छात्रवृद्धीमा नाम निकाल्न सफल पूर्व विद्यार्थी सुरज राय र मुकेशकुमार रौनियारलाई सम्मान गरेको हो । शिक्षादीप कलेजमा ११ र १२ कक्षामा अध्ययन गरी उच्च शिक्षा हासिल गर्न कलेजमा उनीहरले प्रवेश परिक्षा दिएका थिए । रायले त्रिभूवन विश्वविद्यालय, पाकिस्तान एम्वेसी र विपि कोइराला स्वास्थ्य विज्ञान पतिस्ठान धरानमा पूर्ण रुपमा छात्रवृद्धीमा नाम निकालका थिए । विपि कोइराला स्वास्थ्य विज्ञान पतिस्ठान धरान १६ औ स्थानमा नाम निकालेका राय धरानमै अध्यन गर्ने कलेजजे जनाएको छ ।


त्यस्तै त्रिभूुवन विश्वविद्यालय महाराजगन्ज कलेजमा आईओएम नाम निकाल्न सफल मुकेशकुमार रौनियारलाई समेत कलेजले सम्मान गरेको छ । उनीहरुलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का र कार्यक्रम संयोजक बसन्त बस्नेतलगायतल ेसम्मान गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी