नेपाल प्रहरीमा इन्सपेक्टर र असईमा जागिर खुल्यो(सूचनासहित)

नेपाल प्रहरीमा इन्सपेक्टर र असईमा जागिर खुल्यो(सूचनासहित)

  • शुक्रबार, माघ ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

माघ १, काठमाडौं ।
नेपाल प्रहरीको जनपथ समुहतर्फ रिक्त प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले इन्सपेक्टर १४९ जना र असई ५८४ जना माग गरेको छ । इच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्ने छन् ।
खुल्ला प्रतियोगितामार्फत समावेश गराउने प्रावधान अनुरुप नेपाल प्रहरीले सार्वजनिक सूचना जारी गर्दै उक्त पदहरुमा भर्ना खुलाएको हो ।
आवेदन दिन चाहनेहरुले सार्वजनिक बिदाको दिनबाहेक पुस ५ गते बिहान १० बजेदेखि माघ ११ गते ५ बजेसम्म फारम बुझाउन सक्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी