इटहरी, ६ पुस ।
बिभिन्न समयमा हराएका र चोरी भएका ५२ वटा मोवाईल फेला पारी प्रहरीले सम्बन्धित व्याक्तिलाई फिर्ता गरेको छ ।
सामसुङ, लाभा, भिभो, आइफोन लगायतका बिभिन्न ब्रान्डका नौ लाख ५२ हजार ८ सय ९० मूल्य बराबरका ५२ वटा मोवाईल अनुसन्धान पश्चाल फेला पारि सम्बन्धीत व्याक्तिलाई वितरण गरेको ईलाका प्रहरी कार्यलय इटहरी सुनसरीका सुचना अधिकृत प्र।नि रमेश कुमार बस्नेतले जानकारी दिए ।
२०७६ बैसाख महिनामा ईलाका प्रहरी कार्यालय ईटहरीमा ऋम्च् शाखा स्थापना भए लगतै बिभिन्न मितिमा हराएका तथा चोरी भएको बिभिन्न ब्राण्डको मोवाईल १९५ थान मोवाइलको ९हाल बजार मुल्य अन्दाजी रु।४७,५२,८९०० रहेको छ ।
साथै अनुसन्धान पश्चात मोवाईल चोरीमा संलग्न ८ जना व्यक्तिहरूलाई चोरी मुद्दा समेत चलाएको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline