दैलेख, पुस ६ । गाउँपालिका अध्यक्ष दम्पतीलाई अज्ञात समूहले अपहरण गरेको छ ।
दैलेखको ठाँटिकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उहाँकी पत्नी इला शाहीलाई गए राति हतियारसहित आएका १५/१६ जनाको समूहले सोधपुछ गर्ने भन्दै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
शाही दम्पतीलाई दैलेख कालीकोटको सीमाना तर्फ लगिएको स्थानीयले बताएका छन् । शाही दम्पतीको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline