लडेर २ जनाको ज्यान गयो

लडेर २ जनाको ज्यान गयो

  • बिहिबार, पुस ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

ईलाम, पौष ३ ।
ईलामको ईलाम नगरपालिका-८ बस्ने बर्ष ५१ को टेक बहादुर राईको आज बिहानको राती ३ बजेको समयमा लडेर मृत्यु भएको छ ।
घर देखी बाहिर सार्वजनिक टहरोमा जादै गर्दा एक्कासी लडेको अवस्थामा टेक बहादुर राईलाई घरको सदस्यले देखेपछी घर भित्र लैजाने क्रममा उनको मृत्यु भएको थियो ।
यसैगरी भोजपुरको षडानन्द नगरपालिका-७ सालबोटे बस्ने वर्ष ६२ को मान बहादुर आले मगरको लडेर मृत्यु भएको छ ।
बुधबार साँझ ७ बजेको समयमा आफ्नै घरको शौचालय जाने क्रममा लड्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घटना स्थलहरुमा कानूनी प्रकृयाको लागी सम्न्धित प्रहरी कार्यालयको प्रहरी टोली खटि गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ