भाेजपुर, २ पुस ।
भोजपुरको षडानन्द नगरपालिका-१ डाँडागाउँका ६० बर्षीय ऋषिधन सार्कीको रुखबाट लडेर मृत्यु भएको छ । बुधवार बिहान साँढे १० बजेको समयमा आफ्नै घर छेउमा रहेको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी टोली खटि कानूनी प्रकृयाका साथै थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline