काँग्रेस आन्तरिक कलह मिलाउने प्रयासमा, छलपफलबाटै सहमित खाेज्ने निष्कर्ष

काँग्रेस आन्तरिक कलह मिलाउने प्रयासमा, छलपफलबाटै सहमित खाेज्ने निष्कर्ष

  • सोमवार, मंसिर ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

मंसिर ३० काठमाण्डौं । नेपाली काँग्रेस भित्र संस्थापन पक्ष र पौडेल पक्षबीच देखा परेको विवाद मिलाउने प्रयास जारी रहेको छ ।
यसै क्रममा दुवै पक्षबीच वनेको वार्ता समितिले महाधिवेशन कार्यतालिका र विभाग गठनका सम्बन्धमा देखिएको समस्या समाधानको उपाय निकाल्न नेता प्रकाश मान सिंहको घरमा वार्ता समितिको बैठक बसेकाे छ । सिंहको निवासमा भएको छलफल सकिएको छ । थप छलफल गरेर सहमति निकाल्ने नेताहरुले बताएका छन् । अब दुवै पक्षले आ आफ्नो समुहमा छलफल गरेर निष्कर्ष निकाले पछि अन्तिम सहमति हुने नेताहरुले जनाएका छन् ।
बैठकमा उपसभापति विमलेन्द्र निधि,नेता सिंह,हृदयराम थानी र दिलेन्द्र प्रसाद बडु रहेकाि थए ।
असहमति बढे पछि पौडेल पक्षले बैठक बहिष्कार गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ