मंसीर २४ गते सम्पन्न साग खेलकुदका बिजेता खेलाडीहरुलाई आज पानी झरीका बीच काठमाण्डौं,ललितपुर र भक्तपुरमा नगर परिक्रमा गराईएको छ । सागमा नेपालले ५१ स्वर्ण सहित २ सय ६ पदक जीतेको थियो ।





यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline