विदेशी नागरिकलाई गैर पर्यटकीय भीषा, अनुसन्धानका लागि ३५ जनालाई अख्तियारले बोलायो

विदेशी नागरिकलाई गैर पर्यटकीय भीषा, अनुसन्धानका लागि ३५ जनालाई अख्तियारले बोलायो

  • बिहिबार, मंसिर २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौं २६ मंसिर ।
अध्यागमन विभागको समेत मिलेमतोमा नाता कायम नहुने विदेशी नागरिकलाई गैर पर्यटकीय भीषा उपलब्ध गराएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ जनालाई बयानका लागि बोलाएको छ ।

अख्तियारले दोस्रो पटक आज सार्वजनिक सूचना जारी गर्दै बयानका लागि बोलाएको हो । बयानमा उपस्थित नभए कानुन अनुसारको प्रक्रिया अघि बढ्ने पनि सूचनामा उल्लेख छ । अख्तियारले पेमा छिरी तामाङ, छदेन ग्याल्पो लामा, सीतामाया लामालगायतका ३५ जनालाई बयानका लागि बोलाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ