भोलि सार्वजनिक बिदा दिने निर्णय भइसकेको छैनः गृह मन्त्रालय

भोलि सार्वजनिक बिदा दिने निर्णय भइसकेको छैनः गृह मन्त्रालय

  • बुधबार, मंसिर २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौं २५ मंसिर ।
सरकारले भोली देशभर सार्वजनिक बिदा नभएको जनाएको छ । मंसिर पूर्णिमामा उधौली पर्व, धान्यपूर्णिमा र योमरीपुन्हि परेकोले सार्वजनिक बिदा दिन सरकारसँग प्रस्ताव गरिएको थियो ।

सो विषयमा क्यानडा नेपालले केही समयअघि भोली सार्वजनिक बिदा भएको समाचार प्रकाशित गरेको थियो । तर गृह मन्त्रालयका प्रवक्त केदारनाथ शर्माले सार्वजनिक बिदा दिने नभइसकेको जानकारी दिनुभयो ।

क्यानडानेपालमा यसअघि प्रकाशित भोलि सार्वजनिक बिदा सम्बन्धी समाचारप्रति क्षमायाचना गर्दै सच्याइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ