सीमा अतिक्रमण विरुद्ध काठमाडौंमा सडक कविता आन्दोलन

सीमा अतिक्रमण विरुद्ध काठमाडौंमा सडक कविता आन्दोलन

  • मङ्लबार, मंसिर २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

२४ मङ्सिर, काठमाडौ ।
भारतीय हस्तक्षेप तथा सीमा अतिक्रमणविरुद्ध नेपाली साहित्यकारहरु पनि आन्दोलित बनेका छन् ।
सोहि क्रममा कालापानी लिपुलेक लिम्पियाधुरा लगायत देशका विभिन्न भुभागहरुमा भारतिय हस्तक्षेप र सिमा अतिक्रमणको बिरुद्द क्रान्तिकारी देशभक्त कवि सर्जकहरुले सडक कबिता आन्दोलनको सुरुवात गरेका छन् ।
आज काठमाडौको गोङगबु चोकमा सम्पन्न भएको कार्यक्रममा विभिन्न कवि एब सर्जकहरुले सिमा अतिक्रमण र भारतिय हस्तक्षेपको बिरुद्द कबिता बाचन गरेका थिए ।

कार्यक्रममा क्रान्तिकारी युवा साहित्यकार रसुवाली कवि, बि पि बिद्रोही, कवि महेन्द्र थुलुङ राई, कवि दिपेन सिम्खडा, अग्रज साहित्यकार रत्न प्रसाद अनाममणी, बिज्ञान शर्मा, नारायण ढकाल लगाएत दर्जनौ स्थानीय र सर्बसाधरणहरुको उपस्थिति रहेको जनाइएको छ ।

कार्यक्रममा कविता बाचन गर्दै कवि एब सडक कबिता आन्दोलनका अभियन्ता रसुवाली कबिले राष्ट्रियता सङकटमा परेको बेला सबै कवि सर्जक एब साहित्यकारहरुलाई सडकमा ओर्लिन आह्वान गर्नुभयो ।

त्यस्तै अर्का सर्जक एब अभियन्ता बि पि बिद्रोहिले सडक कविता आन्दोललाइ निरन्तरता दिने बताउनुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ