प्रचण्डको एकल नेतृत्वमा पहिलो पटक पार्टी सचिवालय बैठक बस्दै

प्रचण्डको एकल नेतृत्वमा पहिलो पटक पार्टी सचिवालय बैठक बस्दै

  • बुधबार, मंसिर १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

मंसीर १८ काठमाण्डौं । पार्टी एकता पछि गत मंसीर ४ गतेदेखि पार्टीको कार्यकारी नेतृत्व पाएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सचिवालयको बैठक बोलाएका छन् ।
बैठक बिहान ९ बजे बैठक बस्ने महासचिव विष्णु पौडेलले जानकारी दिए ।
बैठकमा समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यस अघि पार्टी एकता भएको डेढ बर्षमा ओली सिंगापुर गएका बेला एक पटक सचिवालयको बैठक दाहालको नेतृत्वमा बसेको थियो ।
प्रचण्डले पार्टी र ओलीले सरकार हाक्ने सहमति पछि प्रचण्डले बैठक राख्न शुरु गरेका हुन् ।
ओली अझै पनि अस्पतालको शैयामा रहेका कारण दाहालले चीन भ्रमण स्थगित समेत गरी पार्टी काममा केन्द्रीत भएको नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ