एनसेल मेला नरोके कार्बाही गर्ने नेकपाको चेतावनी

एनसेल मेला नरोके कार्बाही गर्ने नेकपाको चेतावनी

  • मङ्लबार, मंसिर १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ, १७ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले ‘एनसेल मेला २०७६’ नगर्न चेतावनी दिएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आज एक विज्ञप्ति जारी गर्दै भ्रष्ट एवम् ठग दूरसञ्चार प्रदायक कम्पनी एनसेलले गर्न लागेको कथित ‘एनसेल मेला २०७६’ गर्न नदिने ्बताएका हुन ।
पार्टी प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भ्रष्ट र देशद्रोही कम्पनीले ‘एनसेल मेला २०७६’ चलाउन खोजेको समाचारले नेपाली जनता र हाम्रो पार्टीलाई आक्रोशित बनाएको छ । पर्यटन वर्षको बहानामा एनसेललाई देश लुट्न छूट दिन सकिँदैन । तसर्थ उक्त मेला बन्द नगरे कडा कारबाही गर्न पार्टी बाध्य हुने चेतावनी दिन चाहन्छौँ र कलाकार, विद्यालय, खेलमैदानका व्यवस्थापकहरूलगायत सबै नागरिकहरूलाई उक्त भ्रष्ट कम्पनीलाई सहयोग नगर्न तथा एनसेल कम्पनीको कुनै पनि कार्यक्रममा सहभागी नहुन अपिल गर्दछौँ ।’
प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ :

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ