पूर्व राजा ज्ञानेन्द्र शाह साताव्यापी जिल्ला भ्रमणमा

पूर्व राजा ज्ञानेन्द्र शाह साताव्यापी जिल्ला भ्रमणमा

  • आइतवार, मंसिर १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौं, मंसिर १५ । पूर्व राजा ज्ञानेन्द्र शाह आजदेखि साताव्यापी जिल्ला भ्रमणमा निस्कदै हुनुहुन्छ ।

सोही क्रममा उहाँ आज दिउँसो भैरहवा जाने कार्यक्रम रहेको छ । विभिन्न मन्दिरहरुको दर्शन र पूजाका लागि तय गरिएको भ्रमणमा क्रममा उहाँले भोली बुटवलको शिव मन्दिरको दर्शन गर्नुका साथै पूजा गर्ने कार्यक्रम छ ।

पूर्व राजा शाहले आगामी मंगलबार भैरहवाकै मर्चवार भगवती, मंसिर १९ गते पाल्पाको भगवती मन्दिर र २० गते कपिलवस्तुको गोरुसिंहेमा रहेको पशुपति मन्दिरमा पूजा गर्ने कार्यक्रम छ ।

यही मंसिर २१ गते नवलपरासीको भगवती मन्दिरको पूजा गरी उहाँ २२ गते काठमाडौं फर्कनुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ