सेमिफाइनल पुग्न नेपाललाई आज भारतसँग जित्नैपर्ने दबाब

सेमिफाइनल पुग्न नेपाललाई आज भारतसँग जित्नैपर्ने दबाब

  • शुक्रबार, मंसिर १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौं, मंसिर १३ ।
१३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा आज नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली टोलीले समूह चरणको अन्तिम खेलमा दक्षिण एसियाली भलिबलको पावर हाउस भारतसंग खेल्न लागेको हो ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने खेल साँझ सुरु हुनेछ । समूह एको पहिलो खेलमा नेपाली टोली बंगलादेशसंग ३–२ को सेटमा पराजित भएको थियो । नेपाललाई सेमिफाईनलको आश जिवित राख्न आज भारतलाई जित्नै पर्ने दबाब छ ।

तर खेल नेपाललाई सजिलो भने हुने छैन । नेपाली टिम यसअघि भारतसंग पराजित हुदै आएको छ । भारत सागको पुरुष भलिबलमा पहिलो खेल खेल्दैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ