अब नेपाली राष्ट्रिय ध्वजावाहक पानीजहाज विदेशी समुद्रमा

अब नेपाली राष्ट्रिय ध्वजावाहक पानीजहाज विदेशी समुद्रमा

  • बिहिबार, मंसिर १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौं,१२ मंसिर । तेस्रो मुलुकसँग व्यापार तथा पारवाहनमा पुहँच विस्तार गर्न नेपालको राष्ट्रिय झन्डासहितको पानीजहाज संचालन गर्न भारतसँग सहमति भएको छ ।

राजधानीमा बुधबार सम्पन्न नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन द्विपक्षीय बैठकमा यस्तो सहमति भएको हो ।

नेपाली झन्डासहितको पानीजहाज संचालनपछि आयातनिर्यातमा नेपालको पहिचान झल्किने विश्वास गरिएको छ ।

नेपालको पारवहनका लागि आन्तरिक जलमार्ग उपयोग गर्न नेपाल–भारत पारवहन सन्धि ‘प्रोटोकल’ मा जलमार्ग एव बहुविधिक रुट ढुवानी प्रक्रिया र व्यवस्था तथा भन्सार सहजीकरण सहमति भएको छ । राजधानी दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ