माध्यमिक विद्यालयका विद्यार्थीले दैनिक समाचार बाचन गर्नुपर्ने !

माध्यमिक विद्यालयका विद्यार्थीले दैनिक समाचार बाचन गर्नुपर्ने !

  • शनिबार, मंसिर ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

रुकुम, ७ मंसिर। रुकुम पश्चिमको रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ स्थित आदर्श माध्यमिक विद्यालयमा समाचार भन्ने नियम बसालिएको छ ।

धेरै विद्यार्थीहरु दिनदिनै अनुपस्थित हुन थालेपछि समाचार बाचनको नियम लागू गरिएको हो । रोचक र रमाइला समाचार भन्ने नियम लागू भएपछि समाचार सुन्नका लागि पनि दिनहुँ उपस्थिति बढन थालेको प्रधानाध्यापक चिन्ताराम शर्माले बताए ।

अहिले प्रत्येक दिन विद्यार्थीहरुले नै समाचार भन्नुपर्ने र समाचार बाचनसँगै विद्यार्थिी पनि नियमित हुन थालेको शर्माले बताए ।

समाचार बाचनले नयाँ नयाँ कुरा थाहा पाइने र बोलीको पनि विकास हुने शर्माको भनाई छ । विद्यार्थीले समाचार दैनिक आफै ल्याउनुपर्ने र सबैको पालो आउने पनि नियम बनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी