भारतसँग सीमा जोडिएको झुलाघाट नाका आजबाट बन्द

भारतसँग सीमा जोडिएको झुलाघाट नाका आजबाट बन्द

  • शुक्रबार, मंसिर ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

बैतडी, ६ मंसिर ।
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि ४ दिन बन्द हुने भएको छ । आजदेखि मंसिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

यही मंसिर ८ गते भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकोले सुरक्षा संवेदनशीलताको कारण जनाउँदै साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द गर्न लागिएको हो ।
यस अवधिमा आकस्मिक रुपमा नाका खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ