पलायन हुँदैं ‘डन’ हरु !

पलायन हुँदैं ‘डन’ हरु !

  • शुक्रबार, मंसिर ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं,६ मङ्सिर ।

विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेका ‘डन’ का रुपमा चिनिएका व्यक्तिहरु अझै राजनितिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् ।

राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरु प्रहरीको इन्काउन्टर अपरेसनपछि केही कमजोर देखिए पनि राजनीतिक संरक्षणबाट भने अलग्गिएका छैनन् ।

सोही आडमा उनीहरुले आफूलाई डनका रुपमा सुरक्षित अवतरण भने गराउँदै आएका छन् । केही डन त राजनितिक शक्तिका आडमै बढुवा भएर नेता हुँदै संसद सम्म बनिसकेका छन् । केहीले भने डनबाट पलायन भएर आफ्नै व्यवसाय सञ्चालनसमेत गर्दै आइरहेका छन् ।

नेपाल प्रहरीका प्रकक्तासमेत रहेका डिआइज विश्वराज पोखरेल भने डनहरु अन्यत्र पलायन हुनु वर्तमान सरकार, गृह नेतृत्व र प्रहरीको सफलता भएको बताउँछन् । -राजधानी दैनिक

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ