म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय माध्यमिक बिद्यालयमा अध्ययनरत एकदेखि पाँच कक्षा सम्मका एक सय जना विद्यार्थीहरुलाई चाइना फाउण्डेशनद्वारा शैक्षिक सामग्री सहितको झोला वितरण गरेको छ । तस्वीर: सन्तोष गौतम

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline