नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्षमा सुरजवीर बज्राचार्य चयन

नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्षमा सुरजवीर बज्राचार्य चयन

  • आइतवार, मंसिर १, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, १ मंसिर । नेवाः पत्रकार राष्ट्रिय दबूको तेस्रो महाधिवेशन सम्पन्न भएकाे छ । महाधिवेशनबाट सुरजवीर बज्राचार्य अध्यक्षमा चयन भएका छन् ।

नयाँ कार्यसमितिमा उपाध्यक्षमा नृपेन्द्रलाल श्रेष्ठ, रचना श्रेष्ठ, संदीप श्रेष्ठ, महासचिवमा सुनील महर्जन, सचिवमा केके मानन्धर, राजु नापित, प्रेरणा शाक्य, कोषाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ, सह–कोषाध्यक्षमा बाबुकाजी साछेँ श्रेष्ठ निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यहरुमा नविन जोशी, विजयराम कर्माचार्य, भाइकाजी महर्जन, विगेन तुलाधर, विराजकाजी राजोपाध्याय, प्रजीत शाक्य, पूर्णभक्त दुवाल, अनुप प्रधान, तेजनारायण महर्जन, व श्याम तण्डुकार तथा महिला सदस्यमा हसना लवजु, रुबि श्रेष्ठ, सुनीता महर्जन, मीना वज्राचार्य, अनिता डंगोल व नीशा श्रेष्ठ निर्वाचित भए ।

प्रदेश १ या संयोजकमा भने भोजराज श्रेष्ठ र प्रदेश ४ को संयोजकमा उत्तम श्रेष्ठ चयन भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ