खोटागं हलेसिमा बस पल्टिदा १४ घाईते

खोटागं हलेसिमा बस पल्टिदा १४ घाईते

  • बुधबार, कार्तिक १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

कार्तिक १३ काठमाण्डौं । दिक्तेलबाट विराटनगर जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । को१ख ६२२० नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित कामीडाडाँमा बुधबार बिहान करिब पाँच बजेर बीस मिनेट जाँदा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् ।

घाइतेहरुको दिक्तेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ।

चालक जेवी तामाङ फारार भएका छन् । बस सडक भन्दा करिब ५० मिटर तल खसेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ