परिवर्तनपछि प्रगति र विकास नभए परिवर्तनकर्तालाई खतरा

परिवर्तनपछि प्रगति र विकास नभए परिवर्तनकर्तालाई खतरा

  • मङ्लबार, कार्तिक १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक परिवर्तन पछि प्रगति र विकास नभए त्यसको अर्थ नहुने बताएका छन् ।

प्रगति र विकास नभए परिवर्तनको कुनै अर्थ नहुने भन्दै उनले त्यस्तो अवस्थामा परिवर्तनकर्तालाई अफ्ठ्यारो पर्ने बताए ।

तिहारको टीका ग्रहणपछि आज उनले संचारकर्मीहरुलाई छोटो प्रतिकृया दिँदै विकास सर्वसाधारणले सजिलो तरिकाले अनुभव गर्नुपर्नेमा जोड दिए ।

उनले बिहिनी शोभासँग भाइटीका लगाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ