करीब ७ लाख नगद सहित ८ जुवाडे पक्राउ

करीब ७ लाख नगद सहित ८ जुवाडे पक्राउ

  • सोमवार, कार्तिक ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

कार्तिक ११ दाङ । गएराति दाङ लमहीबाट ६ लाख ७८ हजार ५ सय नगद सहित ८ जुवाडे पक्रउ परेका छन् ।
रत्न प्रसाद श्रेष्ठको घरमा जुवा तास र कौडा खेलिरहेको सूचनाका आधारमा प्रहरीले सर्च गरी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी दाङले जनाएको छ । पक्राउ पर्नेहरुमा ४१ वर्षका प्रकाश खड्का , ५५ वर्षे कर्ण ब। बुढाथोकी , ५५ वर्षे अमर ब। तामाङ , ५२ वर्षका भिविराज किरात ३४ वर्षे खिम पुन , बर्ष ५५ को मुकेश चौधरी , बर्ष ४० को अशोक कुमार खड्का रहेका छन् । जुवा खेलाउने घरधनी श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ