नेपाली राष्ट्रिय फुटसल टिम आज साँझ स्वदेश फर्कने

नेपाली राष्ट्रिय फुटसल टिम आज साँझ स्वदेश फर्कने

  • आइतवार, कार्तिक १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, १० कार्तिक । इरानमा सम्पन्न एएफसी फुटसल च्याम्पियनसिप छनोटमा सहभागी नेपाली राष्ट्रिय फुटसल टिम आज (आईतबार) स्वदेश फर्कने भएका छन् ।
नेपाली टिम साँझ ७ बजे नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । उक्त प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरेको थियो ।

छनोटको सेन्टर र साउथ जोनको समूह ’ए’ मा रहेको नेपाल जितविहिन बनेको थियो । र, नेपाल समूहको पुछारमा रहेको थियो ।

नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग ६–० र दोस्रो खेलमा उज्वेकिस्तानसँग ४–१ को हार व्यहोरेको थियो । यस्तै अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ६(२ ले पराजित भएको थियो ।
यस समूहबाट उज्वेकिस्तान र ताजिकिस्तानले फाइनल चरणमा स्थान बनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ