विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता मालढुङ्गाबाट गिरफ्तार

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता मालढुङ्गाबाट गिरफ्तार

  • शुक्रबार, कार्तिक ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

गलकोट, ८ कात्तिक ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बागलुङ जिल्ला सदस्य गोविन्द कार्की पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा बागलुङको काठेखोला गाउँपालिका–७ रेश निवासी ४० वर्षीय कार्कीलाई आज दिउँसो मालढुङ्गाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पक्राउ परेका कार्कीलाई राज्यविरुद्धको अपराधमा अनुसन्धान गरी मुद्दा चलाउने बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ