आर्सनल, म्यान्चेस्टर युनाइटेड र वुल्भरह्याम्पटन वान्डरर्स विजयी

आर्सनल, म्यान्चेस्टर युनाइटेड र वुल्भरह्याम्पटन वान्डरर्स विजयी

  • शुक्रबार, कार्तिक ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

८ कार्तिक, काठमाडौं । युरोपा लिग फुटबलका खेलहरुमा इङ्गलिस क्लबहरु आर्सनल, म्यान्चेस्टर युनाइटेड र वुल्भरह्याम्पटन वान्डरर्स विजयी भएका छन् ।

गएराती भएको खेलमा आर्सनलले पोर्चुगलको भिटोरिया एस।सी लाई २–१ ले हरायो ।

यसैगरी म्यान्चेस्टर युनाईटेडले सर्वियाको पार्टीजान बेलग्रेडलाई १–० ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्सले स्लोभाकियाको स्लोभान ब्रातिस्लाभालाई २–१ ले हराएको छ ।

गएराती स्पेनको सेभिया र इस्पानियोल विजयी हुँदा गेटाफे भने पराजित भएको छ ।

यसैगरी स्विटजरल्याण्डको एफसी बाजल, पोर्चुगलको स्पोर्टीङ लिस्बन र एफ।सी ब्रागा, स्कटल्याण्डको सेल्टिक, नेदरल्याण्ड्सको ए।जेड। अल्कमार र स्विट्जरल्याण्डको योङ ब्वाइज पनि विजयी भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ