दाङ, ६ कार्तिक ।
आफ्नै श्रीमतीको हत्या गरी फरार भएका दाङ साविक चैलाही गा।बि।स।वडा नं। २ हाल लमही नगरपालिका वडा नं.५ कोईलाबास रोड बस्ने बर्ष ३० को प्रदिप कुमार जयसवाल पक्राउ परेका छन् ।
आफ्नै श्रीमती प्रिति जयसवालको कर्तव्य गरी हत्या गरेको कसुरमा दाङ देउखुरी जिल्ला अदालतबाट मिति २०७४ पुस १७ गते फैसला भई १८ वर्ष ०८ महिना १९ दिन कैद सजाय तोकिई हाल सम्म फरार रहेका जयसवाललाई प्रहरीले पक्राउ परेका हुन् ।
उनलाई लमही नगरपालिका वडा नं।५ मा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline