‘इतिहास सधै विजेताहरुबाट लेखिएको हुन्छ’

‘इतिहास सधै विजेताहरुबाट लेखिएको हुन्छ’

  • शुक्रबार, कार्तिक १, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

  • जीवन जिउने दुइ वटा तरिका हुन्छन, पहिलो चमत्कारमा विश्वास नराख्नु र दोस्रो जे हुन्छ त्यहि चमत्कार हो भनेर बुझ्नु । – अल्बर्ट आइन्स्टाइन
  • प्रेरणाले कुनै पनि काम प्रारम्भ गर्ने हौसला दिन्छ तर त्यो कामलाइ निरन्तरता दिने तपाइको स्वभावले नै हो । – जिम रयुन
  • यदि तपाईको आसपासका मानिसहरु तपाईको अपेक्षा अनुसार बदलिन सकेनन भने बुझ्नुस तपाई धेरै नै अपेक्षा गर्दै हुनुहुन्छ । – बिल लेमली
  • कसैले आफूसँग झुट बोलेको कुरामा दुखि नबन, बरु खुसी हुनु किनकि अबदेखि तिमि त्यो झुटो व्यक्तिको विश्वास गर्नेछैनौ । – फ्रेडरिख निटज
  • जब तपाई आफ्ना नकारात्मक सोचलाइ सकारात्मक सोचले प्रतिस्थापित गर्नुहुन्छ नि तब सकारात्मक नतिजा देखिन थाल्नेछन् । – विल्ली नेल्सन
  • आफ्नो मनलाई फकाउन र बुझाउन सक्ने मान्छे नै संसारमा धेरै खुसि हुन्छन् । – अब्राहम लिंकन
  • कहिलेकाही झुक्किएर बोलेको एक दुई गलत शब्दलाई मान्छेले बिर्सेलान, तर तपाइको गलत व्यवहारलाई मानिसले कहिल्यै भुल्ने छैनन् । – माया एन्जेलाउ
  • इतिहास सधै विजेताहरुबाट लेखिएको हुन्छ । – मार्क विन्स्टन चर्चिल
  • याद राख्नुहोस, तपाइको मनको इच्छाहरु पनि पूरा हुनको निम्ति तपाइको साहसको पर्खाइमा बसेका हुन्छन । – मेरिलिन ग्राइस्ट
  • यदि तपाइको सत्य बोल्ने बानि छ भने तपाईले धेरै कुरा याद राखिराख्नु पर्दैन । – मार्क ट्वेंन
  • सफलताको सूत्र हुदैन तर असफलताको सूत्र हुनसक्छ त्यो हो- सबै मानिसहरुलाइ खुसि बनाउन खोज्नु । – हर्बट बेयार्ड स्वप

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी