पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका कप्तान सरफराज हटाईयो

पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका कप्तान सरफराज हटाईयो

  • शुक्रबार, कार्तिक १, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

ईस्लामावाद कार्तिक १ । पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका कप्तान सर्फराज अहमदलाई टेष्ट र टी ट्वेन्टी टिमको कप्तानबाट हटाईएकोे छ ।
उनको ठाँउमा अजर अलीलाई टेष्ट टिमको कप्तान र बाबर आजमलाई टी ट्वेन्टीको कप्तान बनाईएको छ ।
अहमदको नेतृत्वमा पाकिस्तानले सन् २०१७ मा च्याम्पियन्स ट्रफी जीतेको थियो । तर विश्वकप २०१९ मा पराजय ब्यहोरेका कारण उनलाई हटाईएको हुन सक्ने आकंलन गरिएको छ ।
प्रतिभाशाली खेलाडी अहमदलाई राष्ट्रीय टिमबाट समेत हटाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ