कार्तिक १ काठमाण्डौं । दाङमा पक्राउ परेका नेकपाका केन्द्रीय सदस्य चन्द्र बहादुर चन्द बीरजंग सहितका २१ जना नेता कार्यकर्तालाई प्रहरीले संगठित अपराध तथा हातहतियार खरखजानाको मुद्धा दायर गरेको छ ।
सो मुद्धामा अनुसन्धान गर्न भन्दै जिल्ला अदालत दाङबाट पाच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
नेकपाका नेताहरुको साथबाट हातहतियार, पुस्तक, दस्तावेज, लेटरप्याड , मोबाईल बरामद भएको प्रहरीको दावी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline