नेकपा नेता घनश्याम श्रेष्ठ पुस्कर रिहा

नेकपा नेता घनश्याम श्रेष्ठ पुस्कर रिहा

  • शुक्रबार, कार्तिक १, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

कार्तिक १ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी कोशी ब्यूरोका तात्कालीन सयोजक घनश्याम श्रेष्ठ रिहा भएका छन् ।
चैत्र १० गते मोरगंबाट पक्राउ परेका श्रेष्ठलाई सुनसरी, सखुवासभा, मोरगंको विभिन्न मुद्धा चलाए पछि अन्ततः आज जिल्ला अदालतले साधारण तारेखमा छाडेको हो ।
पछिल्लो मुद्धा विराटनगरमा रहेको भारतीय दुतावासको कार्यलयमा बम विष्फोटका मुद्धामा आज अदालतले साधारण तारेखमा छाडेको थियो ।
यस अघि सर्वोच्चले पथरी बम काण्डको मुद्धामा छाड्न आदेश दिए पनि काठमाण्डौंबाटै पक्राउ गरी विराटनगर पुर्याएको थियो ।
यस अघि कोशी ब्यूरोकै प्रज्वल श्रेष्ठ र रमेश खड्का असोज १० गते सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ